Powered by Blogger.
मकवानपुरको फापरबारीमा ट्याक्टर र्दुघटना,३ को मृत्यु, ४ गम्भिर घाइते

Related image फापरबारी ÷ मकवानपुरको फापरबारीमा ट्याक्टर र्दुघटना भएको छ । र्दुघटनामा ३ को मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएको र २ जना शकुसल रहेको स्थानिय निर्मल तिमल्सेनाले जानकारी दिनु भयो । हेटौडाबाट सिन्धुली तर्फ सिमेन्ट र रड बोकेर गइरहेको ना ६ त ४४२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।   विस्तृत जानकारी आउन वाँकी

0 comments

Write Down Your Responses