हेटौंडा आइडलको लागि फारम खुल्ला : २९ गते भित्र फारम भरि बुझाउनुपर्ने

आइडल प्रतियोगितामा सहभागि हुने ईच्छुक व्यक्तीले संघको कार्यालयमा सम्र्पक राखि फारम भर्न सकिने संघले जनाएको छ ।
माघ महिनाको २९ गते भित्र फारम भरि बुझाउनुपर्ने हेटौंडा आइडल समितिका संयोजक दीपक शर्मा ढकालले बताए ।
0 comments
Write Down Your Responses