Powered by Blogger.
हेटौंडा आइडलको लागि फारम खुल्ला : २९ गते भित्र फारम भरि बुझाउनुपर्ने

Related imageहेटौडा /  मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हुने हेटौंडा आइडल गायन प्रतियोगिताको लागि आवेदन फारम शुरु भएको छ ।

  आइडल प्रतियोगितामा सहभागि हुने ईच्छुक व्यक्तीले संघको कार्यालयमा सम्र्पक राखि फारम भर्न सकिने संघले जनाएको छ ।
 माघ महिनाको २९ गते भित्र फारम भरि बुझाउनुपर्ने हेटौंडा आइडल समितिका संयोजक दीपक शर्मा ढकालले बताए ।

0 comments

Write Down Your Responses

pfizer vaccine