Powered by Blogger.
हेटौँडा आईडलमा भोटिङ राउण्ड शुरु, कसको भोटिङ कोड कति ? हेर्नुस्

हेटौँडा । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १५ प्रतियोगीहरुलाई बुधबारबाट भोट गर्न सकिने भएको छ । उनीहरुलाई मेलामा लिईको टिकटको अर्धकट्टीमा उनीहरुको कोड लेखेर भोट गर्न सकिनेछ । को–को छन् त उत्कृष्ट १५ मा ? अनि कति हो सहभागीको कोड नम्बर ? आउनुहोस् यसबारेमा जानकारी लिऔँ ।
उत्कृष्ट १५ प्रतिस्पर्धीको नामावली र भोटिङ कोड नम्बर
१) आशुतोष पोखरेल, भोटिङ कोड नम्बर १
२) विनायक विडारी, भोटिङ कोड नम्बर २
३) करप रुम्बा, भोटिङ कोड नम्बर ३
४) सुविन विश्वकर्मा, भोटिङ कोड नम्बर ४
५) कविर गौतम, भोटिङ कोड नम्बर ५
६) गंगा पाख्रिन ६, भोटिङ कोड नम्बर ६
७) सुसन शाह ठकुरी, भोटिङ कोड नम्बर ७
८) सारिका लामा, भोटिङ कोड नम्बर ८
९) प्रेम बैठा, भोटिङ कोड नम्बर ९
१०) विजय लामा, भोटिङ कोड नम्बर १०
११) सुसल तामाङ, भोटिङ कोड नम्बर ११
१२) दीपक कालिराज, भोटिङ कोड नम्बर १२
१३) राम कुमार गोले, भोटिङ कोड नम्बर १३
१४) भुवन घलान, भोटिङ कोड नम्बर १४
१५) पारु महरा, भोटिङ कोड नम्बर १५
यो पनि हेर्नुस्

0 comments

Write Down Your Responses