Powered by Blogger.
मकवानपुरे समाजका सहयोगीहरुलाई मायाको चिनो


काठमाडौं । मकवानपुरे समाज काठमाडौंले संस्थालाई स्थापनाकाल देखि सहयोग पु¥याउने सल्लाहकारहरु र सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।

केही दिन अघि काठमाडौं आयोजित एक संक्षिप्त कार्यक्रममा सम्मान गरिएको हो ।

त्यस्तै बिभिन्न समयका कार्यक्रम सयोजकहरुलाई पनि  कार्यक्रम सफलता पुर्वक समापन गरेकोमा धन्यवाद सहित माया चिनो प्रदान गरेको छ ।

समाजले मकवानपुर जिल्ला विभिन्न स्थानहरुमा शिक्षा र स्वास्थ्य परियोजना लागु गर्ने जनाएको छ । जसबाट आर्थिक स्थिति न्युन भएका किशोर किसोरीहरु लाभान्वित हुनेछन् ।

 यसका लागि नेपाल सकारको सम्बन्धित निकायसंग समन्य गर्दै देश तथा बिदेशमा रहनुहुने मकवानपुरवासीलाई समाजले अपिल समेत गरेको  संस्थाका अध्यक्ष अरुणकुमार गुरुङले जानकारी दिनुभएकोछ ।



0 comments

Write Down Your Responses