Powered by Blogger.
चन्द्रागिरी नगरमा उपभोक्ता समिति गठन



काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा रहेका ‘धारा चौर’ संरक्षण टोल उपभोक्ता समिति गठन भएको छ । 

लक्ष्मी थापाको अध्यक्षतामा गठित उक्त समितिको सचिबमा रामप्रसाद पोखरेल, कोषाध्यक्षमा राधेश्याम खड्का एवं सदस्यहरुमा क्रमशः वेदानन्द पाण्डे,शोभा केसी, अञ्जली खत्री र गोविन्द खड्का रहनु भएको छ । 

उक्त समिति चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष संजय सिग्देलका साथै अरविन्द योगा मन्दिरका संस्थापक रामचन्द्र दास ( गुरु ) को समुपस्थितिमा गठन भएको हो । 


0 comments

Write Down Your Responses