Powered by Blogger.
समाजका अध्यक्षद्धारा वादोकाई टोलीलाई पथप्रदर्शन


काठमाडौं, २४ माघ । वादोकाइ करातेको अन्तराष्ट्रीय सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन भएको छ ।  उक्त सम्मेलनमा नेपालका तर्फबाट द्धार सदस्यीय टोली सहभागी थियो । 

४ सदस्यीय टोलीमा प्रशिक्षकहरू नारायण बहादुर मगर, आईतमान तामाङ, सनमान गोले, सुजिन्दर केसी  रहेका छन् । 

उक्त टोलीलाई  जापान स्थित मकवानपुर जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले पथप्रर्दशक तथा जापानीज भाषाको अनुवादकको रूपमा सहयोग गर्नुभएको थियो । 


0 comments

Write Down Your Responses