Powered by Blogger.
हेटौंडा एकेडेमीको क्रिकेट टोली छनोट


मकवानपुर । मकवानपुर जिल्लामा शुरू हुन लागेको  तेस्रो रीभर साईड सिक्सेस क्रिकेट टुर्नामेन्टको लागि हेटौडा एकेडमीले आफ्नो टीम अक्सन विधी बाट तयार पारेको छ  । 

 बिहिबार छनोट गरिएको टिमको क्याप्टेनमा रमेश लुँइटेल रहेका छन् । 

टिममा  रामनरेश गिरी, नितेश बज्राचार्य, सोहन कुमार दीपु, राजीव परियार र गौरव क्षेत्री छनोट भएका हुन् ।  

प्रतियोगितामा  ६ वटा टीम रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिता चैत ३ गते शनिबार ‘खांदै खेल्दै सामरी खोलाको तीर सुपारीटार’ बताइएको छ । 



0 comments

Write Down Your Responses